काठमाडौ । २०७९ पुस २५ गते बैंक अफ काठमाडौसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रम ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भनेका थिए “नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन हो । ” त्यो ऐतिहासिक दिनलाई बिग मर्जर इतिहासले ग्लोवल बैंकलाई वाणिज्य बैंकको लिडर बैकको रुपमा स्थापित बनाइदिएको छ । लिडर बैंक बन्नका लागि ग्लोवल…