२९ माघ २०८२, बिहिबार | February 12, 2026

माओवादी युद्धका सहयात्रीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन्। नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलनको अवसरमा आयोजित २९ औँ जनयुद्ध दिवसको उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरे । सबै क्रान्तिकारी…