२९ माघ २०८२, बिहिबार | February 12, 2026

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राख्न संविधान संशोधन गरौँ : जितेन्द्रनारायण देव

काठमाडौं। प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकताको महसुस गरेकाले सोहीअनुसारको व्यवस्ता गर्नुपर्ने बताए । गठबन्धनको राजनीति र यसले बढाएको भ्रष्टाचार नियन्त्रणमा विकल्पमा रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै…