२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बैंगलोरमाथि कोलकोताको एक रनको रोमाञ्चक जित

काठमाडौं। कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलोरमाथि रोमाञ्चक जित हासिल गरेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोताले बैंगलोरमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो । कोलकोताले दिएको २२३ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा अल आउट हुदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो । यस अघि पहिला ब्याटिंग गरेको…