२८ बैशाख २०८३, सोमबार | May 11, 2026

पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१को मृत्यु, ६७ घाइते

इस्लामावाद । भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ । विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडिएमए० का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण ३२ जनाको ज्यान…