११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली हुने, तराईमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो…