८ पुस २०८२, मंगलबार | December 24, 2025

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको दमन र विध्वंसबारे छानबिन गर्न सरकारले गठन गरेको समितिको निष्पक्षतामाथि प्रश्न उठेको छ। समितिका अध्यक्ष विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका गौरीबहादुर कार्कीले विगतमा दिएका अभिव्यक्तिका कारण उनी पूर्वाग्रही भएर छानबिन गर्ने आशंका देखिएको हो। कार्कीले ओली, देउवासहित राजनीतिक दलका नेताहरुलाई थुन्नुपर्ने, भाग्न दिन नहुने, भ्रष्टारको अभियोग लगाउनुपर्ने लगायतका विषय उल्लेख…