११ पुस २०८२, शुक्रबार | December 27, 2025

भारत लैजाँदै गरेको ७० ग्राम सुनका गहना सहित एकजना पक्राउ

नेपालगन्ज । नेपालगन्ज नाकाहुँदै नेपालबाट भारत तर्फ लैजाँदै गरिएको ६ तोला बराबरका सुनका गहना सहित बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार नेपालगन्ज उपमहानगरपलिका १० साझा चोकस्थित चारबाहीनीबाट जमुनाह तर्फ जाँदै गरेको भारतीय नागरिक बब्लु भन्ने सञ्जय कुमार सोनीको साथबाट ६ तोला सुनको गहना बरामद गरेको बाँके प्रहरीले जनाएको छ । भारतको बाबागञ्ज बस्ने…