१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

आजको मौसम : पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस प्रदेशका अधिकांश भू-भागहरुसहित तराईका जिल्लाहरुमा हुस्सु तथा कुहिरो लागेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी…