१२ पुस २०८२, शनिबार | December 28, 2025

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा गणतन्त्र विरोधीहरुबाट पछिल्लो दिनमा भैरहेका आन्दोलन र गतिविधि, संक्रमणकालीन न्यायका लागि टीआरसी विधेयकको टुंगो, लगायत समसामयिक घटनाक्रममा छलफल भएको बताइएको छ । प्रमुख राजनीतिक…