काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र संगठन निर्माणको कामलाई एकैसाथ जोडेर लैजानु पर्ने बताएका छन् । नेकपा एमाले दाङले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रम समापन गर्दै महासचिव पोखरेलले पार्टीले गरेका विकासको कामको उचित प्रचार गर्न पनि सक्नु पर्ने बताए। ‘विकासले मात्रै चुनाव जितिँदैन, विकाससँग संगठनलाई जोड्यो भने मात्र चुनाव जितिन्छ, विकास…