१२ पुस २०८२, शनिबार | December 28, 2025

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ अर्थात् (गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको…