काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समर्थक र एमाले निकट युवा संघका कार्यकर्ताबीच झडप भएको छ । प्रशासनले प्रसाईं समर्थंकहरुका लागि तोकेको प्रदर्शनस्थलमा युवा संघका कार्यकर्ताहरु पुगेपछि झडप भएको हो । प्रसाईं समुहका व्यक्तिहरुले युवा संघका कार्यकर्तामाथि ढुंगामुढा प्रहार गरेका छन् । त्यसपछि दुईपक्षीय झडप सुरु भएको थियो । दुईपक्षबीचको झडपका कारण त्यहाँको अवस्था तनाबपूर्ण…