१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कोशी प्रदेशमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता



विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले कोशीमा उम्मेदवारी दर्ता गरेको छ । एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो ।

अधिकारीको प्रस्तावक साथै समर्थक सिर्जना राई र जयप्रकाश चौधरी बसेका छन् भने कोइरालाको रामप्रसाद मेहता र शिलादिक्षित कार्की प्रस्तावक र समर्थक बसेका छन् ।

कोशीमा दुई सीटमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : २० बजे

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु