२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नेपालगन्जमा फेरी थपिए ६ जना संक्रमित, संख्या १६ पुग्यो

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा सांझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्तीका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र १ जना संक्रमितले खाता खोलेको नेपालगन्जमा आइतबार मध्यान्ह ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो…