३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन । हिजो भएको घटनाका बारेमा प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा बोलाएर झन्डै १८ घन्टा पछि शनिवार बिहान घटनाको बारेमा ब्रिफिङ लिएका हुन । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई,…