३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

रौतहटमा स्थानीयतहको बेरुजु झण्डै १० अरब, कुन पालिकाकाे कति बेरूजु

रौतहट । रौतहट सबै स्थानीय निकायको गरेर बेरुजु रकम झण्डै १० अरब पुगेको छ । महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन २०७९ अनुसार रौतहटका १८ पालिकामा ९ अर्ब ९० करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको हो । जिल्लाका पालिकाहरुमा २०७९ असार ३२ गतेसम्म कार्यरत कार्यालय प्रमुख तथा लेखा प्रमुखका नाममा २ अर्ब २१…