१ जेष्ठ २०८३, शुक्रबार | May 16, 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा मागिएको विश्वासको मतको समर्थनमा १५७ सांसदले प्रधानमन्त्रीको पक्षमा समर्थन जनाएका छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत), जनता…