काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बिहान ११ बजेदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले विभिन्न समुह बनाएर छलफल गर्ने बताइएको छ । अध्यक्ष प्रचण्डले यसअघि नै पार्टीलाई रुपान्तरणका लागि आगामी मंसिरमा विशेष महाधिवेशनमा लैजाने…