४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

संघीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा आज स्वीकृत गरेका हुन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी राजीनामा दिएका थिए । गौतमले राजीनामा दिए लगत्तै संसदका सचिव पदमप्रसाद पाण्डेयलाई सभामुख र राष्ट्रियसभा अध्यक्षले महासचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए । तर,…