२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

मध्य भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका…