१० असार २०८३, बुधबार | June 25, 2026

नवनियुक्त मन्त्रीहरुलाई बधाई दिन राजदूत थम्पसनको दौडधुप



काठमाडौँ । अमेरिकी राजदूत डीन आर थम्पसनले  परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवा र गहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

आज बिहानै राजदूत थम्पसनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री आरजुसँग भेट गरेका थिए । सो अवसरमा राजदूत थम्पसन र देउवाबीच नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

आजै राजदूत थम्पसनले गृहमन्त्री लेखक सँगपनि भेटवार्ता गरेका छन् । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : ५० बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार