१५ पुस २०८२, मंगलबार | December 30, 2025

कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि भवन

गलकोट । पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँ शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ । युनिटीलाईफको अलपत्र जग्गा सदुपयोग गरेर बागलुङ नगरपालिका-३ स्थित किनाराटोलमा सञ्चालित सो आश्रम आफ्नै भवनमा सर्ने तयारीमा छ । साँघुरो कोठाबाट सुरु गरिएको मानवता अभियान अहिले सुविधा सम्पन्न भवनबाट…