१५ पुस २०८२, मंगलबार | December 30, 2025

पाल्पाको लामडाँडामा जीप दुर्घटना हुँदा ८ जना घाइते, २ जनाको अवस्था गम्भीर

बुटवल । पाल्पामा आज दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका-७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले जानकारी दिए । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला घाइते भएका छन्…