म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका-७ का खेम केसी छोरा बुहारीसँग दशैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया जाए । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दशैँ मनाउन अमेरिका लागे । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दशैँ मनाउन…