काठमाडौँ । इजरायलमा भएको आक्रमणमा मारिएका नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्ने भएको छ । इजरायल सरकारले पहिचान भएका ४ जनाको शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाए पछि दूतावासले ती शवहरू शनिवार नेपाल पठाउन लागेको हो । पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको शव नेपाल पठाउन लागिएको…