१५ पुस २०८२, मंगलबार | December 30, 2025

सडकआश्रित ३३ जनाले पाए खाना, नाना र छाना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २६ गते काठमाडौँबाट बिदाइ गरेसँगै सुरु भएको सडक उद्धार अभियानका क्रममा बडादसैँको मुखमा सडकमा कष्टकर जीवन बिताइरहेका ३३ जनाले खाना, नाना र छाना प्राप्त गरेका छन् । सडकआश्रित मानवहरूको उद्धार गरी संरक्षण तथा परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा सुरु गरेको मेची–महाकाली…