१६ पुस २०८२, बुधबार | December 31, 2025

आजको मौसम : पश्चिमी भू-भागमा पश्चिमी वायूको प्रभाव रहने, केही स्थानमा हिमपात हुने

काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी  सामान्य बदली रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ ।…