३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

मलेसियासँग सेमिफाइनलमा पराजित, नेपालको एशिया कप खेल्ने सपना सकियो

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९।५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन् । यसअघि टस…