लण्डन । गैरआवासीय नेपाली संघले इजरायलमा भएको आतंकवादी आक्रमणमा परी ९ जना नेपाली घाइते भएकाे तथा ५ जनाको उद्धार गरिएको जनाएको छ । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्थाको तर्फबाट शनिवार एक विज्ञप्ति जारी गर्दै सो घट्नाको निन्दासमेत गरेका छन् । आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली…