५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

विदेशी चलचित्रलाई बराबर शो नदिएको भन्दै निर्माण टोलीले रोके ‘दिमाख खराव’को प्रदर्शन

नेपालगन्ज । फिल्म हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र दिमाग खराबको निर्माण टीमले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। चलचित्रका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै हलहरुबाट समान ब्यवहार नपाउँदा सम्म चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन्। उनीहरुले विज्ञप्तिमा चलचित्र प्रदर्शकहरुबाट सधैँ नेपाली चलचित्र माथि अन्यायपूर्ण व्यवहार…