३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ बजारमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलनको विकासमा जनताको बहुदलीय जनवादले महत्वपूर्ण योगदान गरेकोे बताएका छन् । पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले लेखेको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम नामक पुस्तक विमोचन गर्दै उनले कम्युनिष्ट सिद्धान्तलाई लोकतान्त्रिक बनाउन ‘जबज’ ले प्रेरित गरेको बताए ।…