धनगढी । आज सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दैछ । एक महिनादेखि अनिश्चित हुदैँ आएको बैठक मंगलबारका लागि आह्वान गरिएको छ । सो बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । सोमबार प्रदेशसभा सचिवालयमा सूचना टाँस तथा प्रदेशसभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो । प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी…