बुटवल । क्यान्सरविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका रुपन्देहीका अग्रज पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ । शर्माको शनिबार भैरहवा सिटि अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विगत दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका शर्माले भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए । उनले कारोबार दैनिकको सम्बाददाता र न्यूज ओकेको सम्पादक…