१६ असार २०८३, मंगलबार | June 30, 2026

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको छ । सोमबार ठूलो गिरावट आएपछि ब्रेन्ट क्रुडको मूल्य फेरि प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। मंगलबार बिहान एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.७५ प्रतिशतले बढेर १०३.६९ अमेरिकी डलर प्रति ब्यारेल पुगेको हो। यसअघि सोमबार ब्रेन्ट क्रुडको मूल्य १० प्रतिशतभन्दा बढीले घटेको थियो।…