२५ भदौ २०८३, बिहिबार | September 11, 2026

आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विधामा उत्कृष्टलाई ‘अवार्ड’

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विधामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्टलाई मङ्गलबार…