४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

सुनको भाउ आज चौथो दिन पनि स्थिर, चाँदीको मूय भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ भने चाँदीको मूय भने बढेको छ । सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबारदेखि…