काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा मलेसियाका अहमद फैजले टस जितेका हुन् । उनले पहिला ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छन् । यो सगै नेपालले अब बलिङ गर्नेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया पहिलो खेलमा ओमानसँग…