६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

लुम्बिनी विश्वविद्यालयको केन्द्रीय कार्यालय खजुरा सारिँदै

नेपालगन्ज । बाँकेको खजुरामा संचालन हुनेगरि घोषणा गरिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय नेपालगन्जबाट संचालन भइरहेकोमा अव खजुराबाटै संचालनमा आउने भएको छ । बाँकेको खजुरास्थित हाल गाउँपालिकाको कार्यालय संचालनमा रहेको भवनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएको हो । गाउँपालिकाको कार्यालय खजुरा –३ ‘बी’ गाउँमा निर्माणधिन नयाँ भवनमा सारेर खजुरा –४ ‘डी’ गाउँमा हाल कार्यसंचालन…