१८ पुस २०८२, शुक्रबार | January 2, 2026

बुटवलमा असोज महिना भित्रै आधुनिक पशु बधशाला सञ्चालन आउँदै

बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा…