१८ पुस २०८२, शुक्रबार | January 2, 2026

चिकित्सक संघको आन्दोलन : आज देशभर आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं । आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुन लागेको हो । हेटौंडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो । शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि…