४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

बरहथवा घटना प्रकरण : गोली चलाउने प्रहरीलाई सेवाबाट बर्खास्त गर्न सिफारिस

काठमाडौं । सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ । गत २० पुसमा बरहथवामा भएको घटना प्रहरीको गोली लागेर बरहथवा नगरपालिका-६ का जयशंकर साहको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले प्रहरी हवल्दारले चलाएको  गोली लागेर साहको मृत्यु भएको निष्कर्ष…