अमेरिकी राज्य माइनको लेविस्टन शहरमा एक बन्दुकधारीले कम्तीमा २२ जनाको हत्या गरेको छ। आक्रमणमा कम्तीमा ५० जना घाइते भएका छन् । प्रहरीले यस मामिलामा ४० वर्षीय रोबर्ट कार्डको खोजी गरिरहेको छ । हमलाकारीले बोकेको हतियार खतरनाक भएको प्रहरीले जनाएको छ । बन्दुकधारी अहिले पनि खुलेआम घुमफिर गरिरहेको प्रहरीले जनाएको छ । लेविस्टन माइन राज्यको दोस्रो…