१७ बैशाख २०८१, सोमबार | April 29, 2024

त्रिकोणात्मक टी–२० श्रृंखला : हङकङले हरायो यूएईलाई तर फाइनलमा पुग्न सकेन



काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलामा हङकङले यूएईलाई पराजित गरेको छ । आजको खेल जिते पनि हङकङ फाइनलमा भने पुग्न सकेन ।

६९ रनले हराएको हङकङलाई रन रेटका आधारमा पछि पार्दै यूएई फाइनलमा पुग्न सफल भएको हो ।

मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङका लागि मार्टिन कोट्जीको ८६ रन बनाए ।

जवाफी व्याटिङमा उत्रिएको यूएईले २० ओभरसकिँदा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

अब नेपालसँग यूएईले शुक्रबार फाइनल खेल्नेछ । नेपाल यसअघि नै आठ अंकका साथ शिर्ष स्थानमा रहँदै फाइनमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ५ : ०५ बजे

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित