७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

बुटवलमा भूकम्पको धक्का महसूस

बुटवल । बुटवलमा आइतबार बिहान भूकम्पको धक्का महसूस भएको छ । आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो । बुटवल लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ ।