७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

त्रिकोणात्मक टी-२० : करणले चड्काए पहिलो बलमै हङकङको विकेट

काठमाडौं । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाअन्तर्गत नेपालले हङकङको पहिलो विकेट लिएको छ । मूलपानी क्रिकेट मदैनमा भैरहेको खेलमा नेपालका करण केसीले पहिलो बलमै हङ्कङका ओपनर एवं कप्तान निजाकत खानको विकेट चड्काउन सफल भएका हुन् । खेल सुरुहुनुअघि नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।