काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन् । हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सुशासनको पहिलो शर्तको रुपमा सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु रहेको बताए । प्रचण्डले भने, ‘जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे–जति सेवा…