बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गतेबाट ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाले ६ दिन पार गरेको छ । छैठौंं दिन मंगलवार मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु प्रदर्शनी स्थल पुगेका थिए । मेला सचिवालयका अनुसार मंगलवार…