२७ पुस २०८२, आइतबार | January 12, 2026

सरकारले थालेको सुशासनको कामबाट प्रतिक्रियावादीहरु विक्षिप्त भए : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बसेर नयाँ खालको जनयुद्ध थालेको बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको ‘जनतासँग माओवादी अभियान’लाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी कार्यकर्ताहरूको शीर उँचो राख्न आफूले यस पटक सरकारमा बसेर नयाँ खालको जनयुद्ध थालेका बताका हुन्। प्रचण्डले भने, ‘माओवादी हौँ…