२८ पुस २०८२, सोमबार | January 13, 2026

एमाले प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी तिब्र, प्राविधिकको टोलीसहित कार्यक्रम स्थलको अवलोकन

बुटवल । भाद्र १६ र १७ गते बुटवलमा हुन लागेको नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारीका लागि नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्यालले कार्यक्रम स्थलको अवलोकलन गरेकी छन् । प्रदेश अधिवेशनको तयारीलाई तिब्रता दिएको एमालेले बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रथम अधिवेशन गर्न लागेको हो । सोही क्रममा मञ्च व्यवस्थापन, उद्घाटन सत्र…